यसरी हुदैछ क्याम्पस चाेकमा भेलबाढीको व्यवस्थापन

विकल्प न्यूज/बेनी माघ ७ गते । हरेक बर्षायाममा भेलबाढीको त्रास खेप्दै आएका सदरमुकाम बेनी स्थित क्याम्पसचोक क्षेत्रका स्थानीयको समस्या समाधानको लागि दिगो ढल निकासको पूर्वाधार बनाउने बाटो खुलेको छ । अर्थुङ्गे देखि क्याम्पसचोक हुँदै आउने बाढीलाई निकास दिन बेनी नगरपालिकाले निजी घरजग्गा अधिग्रहण गरि ढल निकासको अल्झन हटाउन लागेको हो । भेलबाढी र ढलको दिगो … Continue reading यसरी हुदैछ क्याम्पस चाेकमा भेलबाढीको व्यवस्थापन